काठमाण्डौमा भूकम्पको ठुलो धक्का - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

काठमाण्डौमा भूकम्पको ठुलो धक्का



काठमाडौं- काठमाण्डौमा भूकम्पको ठुलो धक्का महसुस भएको छ । अपरान्ह ४ बजेर ३१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

धक्का महसुस भएसंगै सर्वसाधारणहरू घरबाहिर निस्किएका थिए । कोरोना महामारीमा भूकम्पका धक्का दैनिकजसो महसुस हुन थालेका छन् ।

खानी तथा भुगर्भ विभागकाका अनुसार ललितपुर जिल्लाको बंगलामुखी आसपास केन्द्र बनाएर उक्त भुकम्प गएको हो। विभागले ३.५ रेक्टर स्केलको भुकम्प गएको जनाएको छ ।