‘सुन’को झोला फाल्ने स्कोर्पियो भेटियो - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

‘सुन’को झोला फाल्ने स्कोर्पियो भेटियो



काठमाडौँ- केही दिनअघि काठमाडौँको कमलपोखरीमा गाडीबाटै सुन फ्याँकेर भागेको स्कोर्पियो ललितपुरको नख्खीपोटमा भेटिएको छ।

काठमाडौँ प्रहरी परिसरको टोलीले बिहीबार उक्त स्कोर्पियो गाडी भेटेको हो। उक्त स्कोर्पियोबाट १५ केजी पहेँलो धातु र २ वटा पेस्तोल फ्याँकेपछि प्रहरीले पिछा गरे पनि फेला पार्न सकेको थिएन।

पछि परीक्षणका क्रममा उक्त पहेँलो धातुमध्ये साढे चौध केजी चाँदी भएको पत्ता लागेको थियो।