प्रधानमन्त्रीको स्वास्थ्य बिग्रियो: गंगालाल हृदयरोग केन्द्रमा भर्ना - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

प्रधानमन्त्रीको स्वास्थ्य बिग्रियो: गंगालाल हृदयरोग केन्द्रमा भर्ना



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओलीलाई गंगालाल हृदयरोग केन्द्र लागिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका हुन्।

पछिल्ला केहि दिनयता निती तनाव भएकाले प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति त्यति ठिक नभएको चर्चा भैरहेका बेला अस्पताल पुगेका हुन् ।

पछिल्लो समय मृगौला प्रत्यारोपण गरेका प्रधनमन्त्री ओली अहिले भने गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन् । सचिवालयले भने नियमित परिक्षणक लागि लागिएको बताएको छ ।