सरकारले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढायो - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

सरकारले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढायो



काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढाएको छ ।

मंगलबार मध्यरातीबाट लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य एकैपटक अत्यधिक बढाएको हो ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य ४ रुपैयाँ ७७ पैसा, डिजेलको मूल्य ५ रुपैयाँ ८८ पैसा र हवाइ इन्धनमा ६ रुपैयाँ ६ पैसा बढाएको हो।