प्रधानमन्त्रीकी निजी चिकित्सक शाह आईओएमको डिनमा नियुक्त - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

प्रधानमन्त्रीकी निजी चिकित्सक शाह आईओएमको डिनमा नियुक्त



काठमाडौं – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा. डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् ।

प्रा.।डा. प्रेम ज्ञवाली संयोजक रहेको एक समितिले आईओएमको डिनका लागि डा. शाहसँगै अन्य दुई जनाको नाम सिफारिस गरेको थियो ।

सिफारिस लगत्तै बुधबार त्रिवि कार्यकारी परिषद्ले शाहलाई आईओएमको डिन नियुक्त गरेको हो ।