काठमाडौंमा थपिए ५ जना नयाँ संक्रमित - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

काठमाडौंमा थपिए ५ जना नयाँ संक्रमित



काठमाडौं । आज सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले उनीहरूबारे थप खुलाएको छैन । उनीहरु कुन ठाउँका हुन् भन्ने केहीबेरमा जानकारी गराउनेछौँ ।