नेपालमा १९ जना नयाँ संक्रमित: कुल ६ सय ३ पुगे - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

नेपालमा १९ जना नयाँ संक्रमित: कुल ६ सय ३ पुगे



काठमाडौं: नेपालमा थप १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

आइतबार गरिएको परीक्षणमा थप १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।