चीनले पठायो एयरफोर्सको विशेष जहाजमा स्वास्थ्य सामाग्री - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

चीनले पठायो एयरफोर्सको विशेष जहाजमा स्वास्थ्य सामाग्री



काठमाडौं- चीनले दिएको स्वास्थ्य सामाग्री लिएर बुधबार बिहान चिनियाँ एयरफोर्सको जहाज काठमाडौं आएको छ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार उक्त जहाज बुधबार बिहान अवतरण भएको हो। चिनिया विशेष सैनिक जहाजले स्वास्थ्य सामाग्री लिएर आएको बताइएको छ ।

सैनिक स्रोतका अनुसार उक्त जहाजले केही मेडिकल सहायता ल्याएर आएको छ तर त्यसमा के-के छ भन्ने खुल्न सकेको छैन। काठमाडौंस्थित चिनियाँ राजदूतावासले पनि उक्त जहाजमा सैन्य सहायताका सामग्री रहेको जनाएको छ।

चिनियाँ सेनाले गरेको सहयोगको काठमाडौं आएको हो। त्यसमा के-के सामान छ भन्नेबारे केहीबेरमा वक्तव्यमार्फत् जानकारी दिने दुतावासले बताएको छ ।