लकडाउनमा नयाँ व्यवस्था: के गर्न पाइने के गर्न नपाइने ? यस्तो छ सूची - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

लकडाउनमा नयाँ व्यवस्था: के गर्न पाइने के गर्न नपाइने ? यस्तो छ सूची



सरकारले वैशाख २६ देखि बढाएको लकडाउनमा नयाँ ब्यबस्था गरेको छ । यसअघि अत्यावस्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएकोमा अहिले भने नयाँ ब्यबस्था गरेको छ।

यसअघि वैशाख २५ सम्मका लागि घोषणा गरिएको लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय भइसकेको छ।

नेपालमा कोरोना संक्रमित भेटिएपछि वैशाख ११ गतेदेखि लकडाउन गरिएको हो। हालसम्म पाँचौँ पटक थप गर्दै लकडाउन अवधि जेठ ५ गतेसम्म पुर्‍याइएको हो।

तर, बिहीबारदेखि लकडाउनको स्वरुपमा केही परिवर्तन भएको छ। देशभर एउटै स्वरुपमा लकडाउन हुने भएपनि विभिन्न क्षेत्रमा केही सहज हुने व्यवस्था ल्याएको छ।

अब कृषि तथा पशुपन्छीजन्य, स्वास्थ्य सेवा, विकास आयोजनाहरु, ढुवानी सेवा, बैंक तथा वित्तीय संस्था र उद्योगहरु सञ्चालन हुने छन्।

पुस्तकपसल, अन्य क्षेत्रका होटल तथा रेस्टुरेन्टहरु बन्द भएपनि राजमार्ग क्षेत्रका सञ्चालन गरिनेछ। तर कोरोना संक्रमणको जोखिम बढेमा त्यो क्षेत्रमा यी सेवा पनि बन्द गरिनेछ।

अब लकडाउनमा गर्न पाइने र नपाइने काम यसप्रकार छन्ः