विप्लव समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा पक्राउ - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

विप्लव समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा पक्राउ



काठमाडौं- प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ पक्राउ परेका छन्।

स्रोतका अनुसार उनलाई चितवनबाट प्रहरीले पक्राउ गरेको हो।

विस्तृत खबर केहि बेरमा