राजपा र समाजवादीको यसरी भयो एकता - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

राजपा र समाजवादीको यसरी भयो एकता



काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भएको छ ।

नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी राखिएको छ ।

समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले एकतामा सहमति जुटेको र एकीकृत पार्टीको नाम जनता समाजवादी राखिएको बताए।

बुधबार थालिएको एकता प्रक्रिया टुङ्गोमा पुगेको छ ।