गृहमन्त्री र सीके राउतबीच १० बुँदै सम्झौता - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

गृहमन्त्री र सीके राउतबीच १० बुँदै सम्झौता



काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके राउतबीच १० बुँदे सहमति भएको छ ।

गृहमन्त्रीसँगको सहमतिमा राउतले पृथकतावाद छाडेर अखण्डता कायम गर्न सम्झौता कायम गर्न प्रतिवद्धता व्यक्त गरेका छन् ।

गृहमन्त्री बादलसँगको सम्झौतामा राउतले नेपालको सार्वभौमिकता, नेपाली नागरिकता मान्ने प्रतिवद्धता व्यक्त गरेका जनाइएको छ ।

गृहमन्त्री बादल र राउतबीच भएको १० बुँदै सम्झौता सत्तारुढ नेकपाको सचिवालय वैठकमा समेत पेश गरिएको छ ।