१० लाख भोट समानुपातिकमा खेर गयो - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

१० लाख भोट समानुपातिकमा खेर गयो



प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्र्तगत समानुपातिकतर्फ करिव १० लाख मत खेर गएको छ ।

कुल सदर मतको तीन प्रतिशत ल्याउन नसकेका कारण साना दललाई प्राप्त यो मत खेर गएको हो ।

गणना नहुने अर्थात खेर जाने मत काठमाडौं उपत्यकाकाका तीन जिल्लाको मतदाथता संख्यान बराबार छ ।

समानुपातिकतर्फ त्यतिकै मात्रामा मत बखर पनि भएको छ । खेर जाने मत र बदर मत बराबरजस्तै छ ।

खेर जाने र बदर मत जोड्दा २० लाख ७६ हजार हुन्छ । यो मत संख्या उपत्यकाका तीन जिल्लाका मतदाता संख्याभन्दा दोब्बर हो ।, यो खबर आजकोनागरिकमा छ ।