श्रीमान मन्त्री, श्रीमती मेयर - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

श्रीमान मन्त्री, श्रीमती मेयर



 

असोज ५, वर्तमान सरकारका शहरी विकास मन्त्री हुन् प्रभु साह छन् । उनीमात्र होइन उनको परिवार पनि राजनीतिमै केन्द्रीत छ ।

यसको प्रत्यक्ष उदाहरण हुन २ नम्बर प्रदेश अन्र्तगत भएको स्थानीय तह निर्वाचनमा रौतहटको मौलापुर नगरपालिकामा माओबादी केन्द्रबाट उम्मेदवार बनेकी रिना कुमारी साह (कविता) । कविता मन्त्री साहकी श्रीमति हुन् ।
कविता  २ नम्बर प्रदेशको पहिलो महिला मेयरका रुपमा पनि निर्वाचित भएकी छन् । श्रीमान मन्त्री भइसकेपछि  श्रीमति मेयरमा चुनाव लड्ने कमै घट्नामध्ये साह दम्पति अपवादमा परेका छन् ।