केपी र विद्याले उपचार खर्च पाउने, सुजाताले लिँदा किन हल्ला - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

केपी र विद्याले उपचार खर्च पाउने, सुजाताले लिँदा किन हल्ला



हिमाल पोस्ट / २९ कात्तिक, काठमाडौं ।
कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव लक्ष्मण थपलियाले केपी ओली र विद्या भण्डारीले उपचार खर्च लिँदा हुने सुजाताले किन नहुने भन्ने प्रश्न गरेका छन् ।
‘केपी ओली, विद्या भण्डारी, पूर्वराष्ट्रपति सबैले उपचार खर्च लिएका छन्,’ थपलियाको भनाई उधृत गर्दै आजको नयाँपत्रिका दैनिकले लेखेको छ-‘सबैले लिँदा हल्ला भएन, हामीले लिँदामात्रै हल्ला भयो ।’
नयाँपत्रिका दैनिकका अनुसार स्तन क्यान्सर भएकी सुजाता उपचारका लागि सिंगापुरतिर लागेकी छिन् ।