शीर्ष नेताहरु चुनौतीको चाङ पन्छाउने दौडमाः के-के हुन् चुनौती ? - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

शीर्ष नेताहरु चुनौतीको चाङ पन्छाउने दौडमाः के-के हुन् चुनौती ?



मंसिर २१ गचे हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मुलुकका विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका प्रमुख दलका शीर्ष नेताहरु चुनौतीको चाङ पन्छाउने दौडमा जुटेका छन् ।

सोमबार राति १२ बजेपछि मौनअवधि सुरु हुने भएकाले उनीहरुले धरदैलो, मतदाता भेटघाट, कोणसभालगायत कार्यक्रम तीव्र पारेका छन् ।

गठबन्धनपछि दलभित्र देखिएको असन्तुष्टि, आफैनबाट हुने घातअघात, नयाँ दलप्रति आकर्षित युवाजमात र हरेक निर्वाचनमा अदलबनदल हुने न्युट्रल मतदाता ले गर्दा यसपालि पनि कांग्रेस, एमाले, माअ‍ेवादी केन्द्र तथा मधेसकेन्द्रित दलका शीर्षनेतालाइ विजयी बन्न सजिालो नभएको विश्लेषक बताउँछन् ।, यो खबर आजको नागरिकमा छ ।