देउवा विरोधी नेताहरुको बैठक : के हुँदै छ ? - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

देउवा विरोधी नेताहरुको बैठक : के हुँदै छ ?



काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा देउवा विरोधी नेताहरुको बैठक बसेको छ । पार्टीमा सभापति शेरबहादुर देउवाको एकलौटी निर्णयको विरोधमा बैठक बसेको हो ।

बुधबार सिंह निवासमा बसेको बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुन नरसिंह केसी, रामशरण महत, बलबहादुर केसीलगायतको उपस्थिति रहेको छ ।