कोमल ओलीले छाडीन् राप्रपा, कमल छाडेर कसलाई दिईन् साथ - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

कोमल ओलीले छाडीन् राप्रपा, कमल छाडेर कसलाई दिईन् साथ



चर्चित गायिका कोमल ओलीले अन्ततः राप्रपा छाडेकी छिन्। केहि समय अगाडी राप्रपा प्रवेश गरेकी कोमल ओलीले पाटि विभाजन संगै राप्रपा छाडेर केपी ओलीको नेकपा एमालेमा प्रवेश गरेकी छिन्।

 

पार्टी विभाजन संगै राप्रपाकी निर्वाचित केन्द्रिय सदस्य ओलीले सोमबर केपी ओलीबाट टिका लगाएर एमाले प्रवेश गर्न लागेकी हुन्।
ओली स्वयम् दाङ पुगेर कोमललाई पार्टी प्रवेश गराउने छन्। कोमल ओलीले स्थायी कमिटी सदस्य शंकर पोखरेलमार्फत एमाले प्रवेशका लागि वार्ता चलाएकी हुन् । पोखरेल र ओली दाङको एउटै क्षेत्रका हुन् ।