भारतीय विदेशमन्त्री सुष्मा स्वराज अर्कोसाता दुईदिने नेपाल भ्रमणमा आउने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भारतीय विदेशमन्त्री सुष्मा स्वराज अर्कोसाता दुईदिने नेपाल भ्रमणमा आउने



काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज अर्कोसाता दुईदिने नेपाल भ्रमणमा आउने भएकी छन् ।
भारतीय विदेश मन्त्रालयका अनुसार उनी माघ १८ र १९ गते नेपालमा रहनेछिन् ।

भारतीय विदेश मन्त्रालयले उच्चस्तरीय राजनीतिक वार्ताको निरन्तरतास्वरुप स्वराजले नेपाल भ्रमण गर्न लागेको जनाएको छ ।

नेपालमा निर्वाचनपछि नयाँ सरकार बन्ने तयारी गरिएको बेला हुन लागेको उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।