रेणु दाहाल नेतृत्वको भरतपुर महानगर यस वर्षकै उत्कृष्ट घाेषित - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

रेणु दाहाल नेतृत्वको भरतपुर महानगर यस वर्षकै उत्कृष्ट घाेषित



चितवन । भरतपुर महानगरपालिका यस वर्षको उत्कृष्ट नगरपालिकाको रूपमा छनाैट भएकाे छ ।

रेणु दाहाल नेतृत्वको भरतपुर महानगर यस वर्षकै उत्कृष्ट घाेषित भएकाे हाे ।

नगर विकास काेषले गरेकाे मुल्याङ्कनका आधारमा उत्कृष्ट नगरपालिकाको रूपमा छनाैट भएकाे हाे ।

नगर विकास काेषले अाफ्नाे ३० अाैँ बार्षिक उत्सव समाराेहकाे अाैपचािरक कार्यक्रममा भरतपुर महानगरलार्इ उत्कृष्ट नगरपालिकाको रूपमा सम्मान गर्नेछ ।

एभरेष्ट दैनिकको सहयोगमा