२०७५ साउन ३०, बुधबार

रेणु दाहाल नेतृत्वको भरतपुर महानगर यस वर्षकै उत्कृष्ट घाेषित

February 12, 2018
185 Views
Spread the love
  • 197
    Shares

चितवन । भरतपुर महानगरपालिका यस वर्षको उत्कृष्ट नगरपालिकाको रूपमा छनाैट भएकाे छ ।

रेणु दाहाल नेतृत्वको भरतपुर महानगर यस वर्षकै उत्कृष्ट घाेषित भएकाे हाे ।

नगर विकास काेषले गरेकाे मुल्याङ्कनका आधारमा उत्कृष्ट नगरपालिकाको रूपमा छनाैट भएकाे हाे ।

नगर विकास काेषले अाफ्नाे ३० अाैँ बार्षिक उत्सव समाराेहकाे अाैपचािरक कार्यक्रममा भरतपुर महानगरलार्इ उत्कृष्ट नगरपालिकाको रूपमा सम्मान गर्नेछ ।

एभरेष्ट दैनिकको सहयोगमा

Facebook Comments
  • 197
    Shares

You may be interested

नेपाली कामदार ठग्ने मलेसियन कम्पनीलाई कारवाही
प्रवास
0 shares15 views
प्रवास
0 shares15 views

नेपाली कामदार ठग्ने मलेसियन कम्पनीलाई कारवाही

himal post - २०७५, ३० श्रावण ०६:४०

काठमाडौं – मलेसियाको सरकारले नेपाली कामदारसँग स्वास्थ्य परीक्षणका नाममा चर्को शुल्क उठाएर ठगी गर्ने बेस्टिनेट एसडीएन बीएचडी नामक कम्पनीलाई निलम्बन…

बंगलादेशी ब्याट्सम्यान अशरफुललाई कडा झट्का
खेलकुद
0 shares21 views
खेलकुद
0 shares21 views

बंगलादेशी ब्याट्सम्यान अशरफुललाई कडा झट्का

himal post - २०७५, ३० श्रावण ०६:३७

म्याचफिक्सिङको ५ वर्षे प्रतिबन्धपछि राष्ट्रिय टिममा फर्कने तयारी गरेका बंगलादेशका ब्याट्सम्यान मोहम्मद अशरफुललाई कडा झड्का लागेको छ । क्रिकबजको रिपोर्ट…

निको भए रोनाल्डो
खेलकुद
0 shares32 views
खेलकुद
0 shares32 views

निको भए रोनाल्डो

himal post - २०७५, ३० श्रावण ०६:३३

ब्राजिलका लेजेण्ड फुटबलर रोनाल्डो निमोनियाको उपचारपछि अस्पतालबाट घर फर्किएका छन् । विश्वकप विजेता ब्राजिलका रोनाल्डोलाई निमोनियाको संक्रमण भएपछि स्पेनको आइल्याण्ड…