प्रधानमन्त्री ओलीको सन्देश: अहिलेलाई सबैजना घरमै बसौँ - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

प्रधानमन्त्री ओलीको सन्देश: अहिलेलाई सबैजना घरमै बसौँ



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को घोषणा नहुँदासम्म घरभित्र बसिरहन आग्रह गरेका छन्।

आफुले पनि घरभित्रैबाट सरकार सन्चालन गरिरहेको भन्दै उनले कोरोनाबाट बच्न घरभित्र बस्नुपर्ने बताएका छन् ।

सामाजिक सन्जालमार्फत उनले भनेका छन् – हामी अहिले लकडाउनमा छौँ। सबै सुरक्षित हुनुहोस्, अर्को घोषणा नहुँदासम्म घरमै बस्नुहोस्।