प्रधानमन्त्रीलाई फेरि अस्पताल लगियो - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

प्रधानमन्त्रीलाई फेरि अस्पताल लगियो



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरी अस्पताल लागिएको छ

प्रधानमन्त्री ओलीलाई नियमित डायलासिसका लागि महाराजगंजस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर लागिएको बताइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए अनुसार उनलाई शुक्रवार अपराह्न अस्पताल लागिएको हो।

लामो समयदेखि मृगौलाको समस्या झेलिरहेका प्रधानमन्त्री ओलीको नियमित डायलासिस गर्ने गरिएको छ ।

यसअघि एपेन्डिक्स पेटमै फुटेपछि उनको शल्यक्रिया गरिएको थियो ।