नेपालमा महामारीको सङ्केत: एकै दिन १० संक्रमित भेटिए - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

नेपालमा महामारीको सङ्केत: एकै दिन १० संक्रमित भेटिए



काठमाडौं- नेपालमा पनि कोरोना सङ्क्रमण महामारीको सङ्केत देखिएको छ । एकै दिन १० जनामा कोरोना संक्रमण देखिएपछि यस्त्प संकेत देखिएको हो ।

नेपालगन्जमा एकै दिन ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ भने पर्सामा १ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।