७२ जना नयाँ संक्रमित बिहानै पुष्टि - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

७२ जना नयाँ संक्रमित बिहानै पुष्टि



काठमाडौं- सोमबार बिहानै ७२ जना नयाँ संक्रमित थपिएका छन् ।

रौतहट, धनुषा ,कपिलवस्तु, काठमाडौं, बारा, सप्तरी बर्दिया, बाँके, दैलेख, लगायतका जिल्लामा थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससंगै नेपालमा ६७५ जना संक्रमितको संख्या पुगेको छ ।