भारत र चीनका नाका बन्द गर्ने सरकारको निर्णय - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

भारत र चीनका नाका बन्द गर्ने सरकारको निर्णय



काठमाडौं- सरकारले भारत र चीनसंग जोडिएका सबै नाका बन्द गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को अहिले भर्खरै सकिएको बैठकले यो निर्णय गरेको हो ।

भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ ।