प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ ।

बुधबार बिहान टेलिफोन कुराकानी भएको जनाइएको छ ।

नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदानको लागि फोन संवाद भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट पनि यसको जानकारी दिइएको छ ।

यस्तो छ उनको ट्वीट