सीपी मैनाली सबारी दुर्घटनामा परे - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

सीपी मैनाली सबारी दुर्घटनामा परे



काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनाली सवारी दुर्घटनामा परेका छन् ।

दुर्घटनामा मैनाली घाइते भएको बताइएको छ । बर्दिबासको अस्पतालमा उनको उपचार भैरहेको प्रहरीलले जनाएको छ

महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा मैनाली सवार बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानसंग ठोकीएको थियो ।

दुर्घटनाबाट ठुलो क्षति नभएको जनाइएको छ ।