
‘गौर घटना’को छानबिनकै कारण उपेन्द्र-ओलीको खटपट
काठमाडौं-। १४ जेठ, ०७५ मा ओली नेतृत्वको सरकारमा यादव उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालयको जिम्मा लिएर प्रवेश गरे । तर, प्रधानमन्त्री ओली र यादवबीच सुरुदेखि नै खटपट देखियो । प्रधानमन्त्रीले आफ्नो मन्त्रालयमा हस्तक्षेप गरेको