प्रमुख समाचार Archives - Page 672 of 880 - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

एकैदिन नेपालमा थपिए १४ कोरोना संक्रमित: संख्या ३०

काठमाडौं – नेपालमा १४ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२

उदयपुरमा लुकेका ८ जना भारतीयमा कोरोना सङ्क्रमणको पुष्टि

उदयपुर – उदयपुरमा आठ जना भारतीयमा कोरोना भाइरस पोजेटिभ पाइएको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना भेटिएको हो । भुल्केस्थित मस्जिदमा लुकेर

नारायणकाजीले भने: जनताको सेवा नगर्नेहरु राजनीतिक ठग हुन्

काठमाडौं –सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्तालाई नै सबैथोक ठान्नु अपराध भएको बताएका छन् । शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा उनले लकडाउनका बेला पैदल यात्रा गरेका जनतालार्य

उच्चस्तरीय समिति बैठकपछि मन्त्रीहरू एकाएक किन गए बालुवाटार ?

काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकपछि मन्त्रीहरू एकाएक बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपीशर्मा ओलीले समितिमा रहेका मन्त्रीहरूलाई बालुवाटार बोलाएपछि उनीहरू त्यहाँ

गोकर्ण विष्ट भन्छन: सरकार, श्रमिकहरुले दुख नपाउन

काठमाडौं- पूर्वमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले जोखिमपूर्ण अवस्थामा रहेको श्रमिकले दुख पाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै

सरकार, सीमामा क्वारेन्टाइन पुरा गरेका नेपाली ल्याउदा के बिग्रन्छ ?

काठमाडौँ- विगत २० दिनदेखि देशका सबैजसो नाकामा हजारौँ नेपाली अलपत्र परेका छन् । ति मध्य धेरैले क्वारेन्टाइनको समय पार गरिसकेका छन् । तर अहिले पनि उनीहरूले आफूहरूलाई नेपाल प्रवेश गराउन

जनार्दन शर्मा भन्छन: श्रमिकहरुको व्यवस्थापन तत्काल होस्

काठमाडौं – देशभर मजदुरहरु विचल्ली भएको भन्दै सरकारको आलोचना भइरहेका बेला सत्तारुढल दलकै नेताले मजदुरहरुको व्यवस्थापन गर्न माग गरेका छन् । पुर्व गृहमन्त्री समेत रहेका नेकपा स्थायी समिति सदस्य जनार्दन

चितवनमा बेलायतबाट आएका दुई व्यक्तिमा कोरोना संक्रमण

चितवन- भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। भरतपुरकै प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ देखिएको अस्पतालले जनाएको छ। उनीहरुको स्वाब थप परीक्षणका लागि राष्ट्रिय

खुसीको खबर: बागलुङकी ६५ वर्षीया बृद्धाले कोरोनालाई पराजित गरिन

बागुलुङ- कोरोना भाइरसको त्रास छाइरहेको वेला बागलुङबाट भने खुशीको खबर छ। दुई सातादेखि अस्पतालमा रहेकी ६५ वर्षीया बृद्धाले लगभग कोरोनालाई पराजित गरेकी छन्। कोरोनाबाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया

गगन थापाले भने: मजदुरहरूको कन्तबिजोग बनाएर हामी बाँच्नुको अर्थ छैन

काठमाडौं – पूर्वमन्त्री तथा नेपाली कांग्रेका नेता गगनकुमार थापाले लकडाउनका समयमा कन्तबिजोग अवस्थामा हिँडेर घर जाँदै गरेका मानिसहरुको तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। लकडाउनमा गाडी नचलेपछि दिनहुँ राजधानी

बाग्लुङकी ६४ वर्षीया कोरोना संक्रमित महिला निको भईन, तेस्रो रिपोर्ट ‘नेगेटिभ’

काठमाडौँ- बाग्लुङकी ६४ वर्षीया कोरोना संक्रमित महिलाको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। उनि बेल्जियमबाट दोहा हुँदै नेपाल आएकी थिइन् । सङ्क्रमित भएपछि धौलागिरी अञ्चल अस्पतालमा उनको उपचार भैरहेको थियो

नयाँ संक्रमित भेटिएका छैनन्: स्वास्थ्य मन्त्रालय

काठमाडौं- देशभित्र बितेको दुई दिन कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छैनन् । लगातार सात जना कोरोना भाइरस संक्रमित भेटिएपछि शतर्कता अपनाइएको अवस्थामा नयाँ संक्रमित नभेटिएको हो । स्वास्थ्य तथा जनसंख्या