
साझा पार्टीले भन्यो: अब भारतले माफी माग्नुपर्छ, लिपुलेक
काठमाडौँ- साझा पार्टीले नेपाली भूमि लिपुलेकबाट भारत फर्कनुपर्ने बताएको छ । दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेर भारतले हेपाहा प्रवृत्ति देखाएको साझा पार्टीले आरोप लगाएको छ