प्रमुख समाचार Archives - Page 219 of 880 - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

सभामुख सापकोटाले किन बोलाए प्रधानमन्त्री ओलीलाई ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटा पनि सक्रिय देखिएका छन्। उनले संसद विघटनकै बिषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा संघीय सभामा

सर्वाेच्चकाे आदेश: संसद विघटन गर्दाका सम्पूर्ण सक्कल फाइल ७ दिनभित्र पेश गर्नु

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्न ७ जेठमा प्रधानमन्त्रीले गरेको सिफारिस, राष्ट्रपतिबाट भएको निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको छ । अदालतले यी फाइल ७ दिनभित्र बुझाउन समेत

छलफल गर्न भन्दै प्रधानमन्त्रीसहित शीर्ष नेतालाई सभामुखले बोलाए

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शिर्ष नेताहरूलाई छलफलमा बोलाएका छन् । उनले प्रधानमन्त्री सहित पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका हुन् ।

संसद विघटन मुद्दामाका लागि १५ घण्टा समय तोकियो, ४ जना एमिकस क्युरी माग

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी मुद्दामा दायर रिटमा अब १५ घण्टामात्रै बहस गराउने भएको छ । संवैधानिक इजलासको बुधबारको सुनुवाइपछि जारी आदेशमा यस्तो उल्लेख छ । “इजलासमक्ष बहस छलफल

संसद विघटन: असार ९ मा अर्को पेशी तोकियो, त्यसपछि हुनेछ आदेश

काठमाडौं- संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ। अर्को पेशी असार ९ गते तोक्दै संवैधानिक इजलासले प्रधानमन्त्री ओलीसंग लिखित जवाफ मागेको हो । बुधबार

प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं- संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ।  बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वपरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले

शंकर पोखरेल मुख्यमन्त्री हुन् कि न्यायाधीश ?

काठमाडौं- एमाले केपी शर्मा ओली समुहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतमा बहस भैरहेका बेला प्रधानन्यायाधीश, न्यायाधिश तथा बहस गरिरहेका वरिष्ठ अधिवक्ताहरूलाई कानुन सिकाएका छन् । उनले

अब कागजात झिकाउने र एमिकस क्युरी बोलाउने प्रक्रियामा अदालत

काठमाडौं- प्रतिनिधिसभा विघटनको रिटमा संवैधानिक इजलासमा अहिले सुनुवाई भैरहेको छ । दुई वरिष्ठ अधिवक्ताहरूले अहस गरेपछि न्यायधिशहरूले आन्तरिक छलफल गरेका छन् । संवैधानिक इजालस गठन प्रक्रिया र विवाद सकेर अगाडी

सर्वोच्चमा बहस: ओली बाहेक अरूलाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्रमा राष्ट्रपति लागेको आरोप

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बुधबारको इजलासमा दुई वरिष्ठ अधिवक्ताको बहस सुनेपछि न्यायाधीश छलफलमा जुटेका छन् । यसअघि निवेदक शेरबहादुर देउवाको तर्फबाट वरिष्ठ अधिवक्ता महादेव यादव र शम्भु थापाले बहस गरेका

बहस रोकेर न्यायाधीशहरूले किन गर्दैछन् आन्तरिक छलफल ? देलान त अन्तरिम आदेश ?

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार सुनुवाई भैरहेको छ । दुई वरिष्ठ अधिवक्ताले बहस सकेपछि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,

शम्भु थापाको कडा बहस: उपधारा ५ मा राष्ट्रपतिलाई त्यो अधिकार कहाँ छ ?

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार सुनुवाई भैरहेको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्दै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएको जिकिर गरेका छन् । थापाले

सर्वोच्च बहस: अधिवक्ता शम्भु थापाले मागे अन्तरिम आदेश

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार सुनुवाई भैरहेको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्दै अन्तरिम आदेशको माग गरेका छन् । उनले विश्वासको मत लिन