
देउवासँग राष्ट्रपति असन्तुष्ट: पहिलो दिनबाटै चिसियो सम्बन्ध
काठमाडौं- राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेपछि देउवाले नियुक्ति सच्याएरमात्र सपथ लिने अडान लिएका थिए। त्यसपछि राष्ट्रपतिले सर्वोच्च अदालतको आदेश र संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री