
आईएनजीओमार्फत नेपालमा आतंकवादी लगानी
काठमाडौं- नेपालमा क्रियाशील केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएजनीओ) र त्यसमार्फत परिचालित गैरसरकारी संस्था (एनजीओ)मा आतंकवादी तथा विखण्डनकारी संगठनहरूबाट लगानी भित्रिएको आशंका गर्दै त्यसको सूक्ष्म अध्ययन गर्न जाँचबुझ आयोगले सुझाव दिएको