
नेताहरूले ओली-प्रचण्डलाई सामान्ती भनेपछि…
काठमाडौं- नेकपाका केन्द्रीय सदस्यहरुले उद्घाटन कार्यक्रमको ब्यानरमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फोटो राखेकोप्रति आपत्ति जनाएका छन्। बुधबारबाट शुरु भएको केन्द्रीय समिति बैठकमा उनीहरुले नेतृत्वमा सामन्तवादी प्रवृत्ति