प्रमुख समाचार Archives - Page 710 of 880 - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

वायुसेवा कम्पनीहरूले कर्मचारीलाई बेतलबी बिदामा दिने, सेवा सुविधा

काठमाडौं- एअरलाइन्सहरूले आफ्ना कर्मचारीहरूलाई बेतलबी बिदामा पठाउने भएका छन् । वायुसेवा सञ्चालक संघ नेपालले कोरोना भाइरसका कारण कर्मचारीलाई बेतलबी विदामा जान प्रोत्साहन गर्ने निर्णय गरेको हो। संघमा आबद्ध सञ्चालकहरुको बिहीबार

नेपालमा कोरोना फैलिन नदिन चीनले सहयोग गर्ने: राजदूत यान्छी

काठमाडौं – नेपालमा कोरोना भाइरस फैलिन नदिन चीनले सहयोग गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनले सहयोग गरिरहेको र अब

गच्छदारलाई १५ दिनको म्याद

काठमाडौं– विशेष अदालतले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध १५ दिने म्याद जारी गरेको छ । सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न रहेको अभियोग

शिक्षा मन्त्रालयले भन्यो: एसइइ परीक्षा स्थगित भएको छैन

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको एसइइ परीक्षा स्थगित नभएको जनाएको छ । परीक्षा स्थगित भएको भन्‍ने समाचार गलत भएको भन्दै निर्धारित मितिमै सञ्‍चालन हुने मन्त्रालयले जनाएको छ।

विश्वकै प्रतिष्ठित कार्यक्रम मोदी र विनोद चौधरीले सम्बोधन गर्ने

काठमाडौं- चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले शुक्रबार टाइम्स अफ इण्डियाद्वारा आयोजित ‘ग्लोबल विजनेश समिट’ लाई सम्बोधन गर्ने भएका छन्। विश्वकै प्रतिष्ठित कार्यक्रममध्येको एक उक्त समिट शुक्रबार र शनिबार नयाँ दिल्लीमा

नवराज सिलवालले भने: प्रधानमन्त्री ओली नेपालका नेल्सन मण्डेला

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओली नेपालको नेल्सन मण्डेला भएको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै सिलवालले प्रधानमन्त्रीको मण्डेला सँग तुलना गरेका हुन्

अस्पतालमा रहेका प्रधानमन्त्रीको संसदबाट राजिनामा मागियो

काठमाडौं- उपचारको लागि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा राजिनामा मागिएको छ। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओली र वन मन्त्री शक्ति बस्नेतको राजीनामा माग गरिएको हो । शुक्रबार बसेको प्रतिनिधि

अनिश्चितकालका लागि सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन

धनगढी– धनगढी उपमहानगरपालिकाले फागुन २५ गते देखि नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन जारी गरेको छ । शुक्रवार एक विज्ञप्ति जारी गर्दै धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका सबै माध्यमिक तहसम्मको शैक्षिक

‘प्रधानमन्त्रीज्यु मिर्गौला त फेर्नुभयो, आसेपासे कहिले फेर्नुहुन्छ?’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणसँग जोडेर केही सांसदले भ्रष्टाचारविरुद्ध सवाल उठाएका छन्। शुन्य समयमा बोल्दै सांसदहरु तेजुलाल चौधरी र डिला संग्रौलाले प्रधानमन्त्रीको आत्मविश्वासले रोगसँग जिते पनि भ्रष्टाचारसँग जित्न

अस्पतालको बेडबाट प्रधानमन्त्रीको सन्देश: ‘म छिट्टै काममा फर्कँदै छु’

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको बताएका छन् । बुधबार दोश्रो पटक मृहौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले शुक्रबार बिहान आफ्ना राजनीतिक सल्लाहकार विष्णु रिमालसँगको भेटमा आफू

चिकित्सक भन्छन: शरीरले मिर्गौला लियो भन्न मिल्दैन

काठमाडौं- प्रधानमन्त्री केपी ओली एक साता अस्पतालमै रहने भएका छन् । कुनै समस्या नआए एक सातामा डिस्चार्ज दिने उपचारमा संलग्न चिकित्सकले बताएका छन्। बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्य अवस्था

यसरी प्रधानमन्त्री ओलीको प्रतिशोधको शिकार बने लिलामणि पौडेल

काठमाडौं- मन्त्रिपरिषद्को आइतबारको बैठकले चीनका लागि नेपालका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको थियो। कार्यकाल पूरा हुनुअगावै फिर्ता बोलाइएका पौडेलको ठाउँमा पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा नेता महेन्द्रबहादुर पाण्डेलाई पठाउन लागेको