कोरोना परीक्षणमा पनि सांसद र जनतामा भेदभाव भयो:
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सांसद र जनतालाई फरक-फरक विधिबाट कोरोना भाइरस (कोभिड—१९) परीक्षण गरिएकोमा प्रश्न उठाएका छन्। उनी लामो समय चिकित्सा अभ्यास गरेका डाक्टर समेत हुन्। ‘सांसदलाई