प्रमुख समाचार Archives - Page 638 of 880 - Himal Post Himal Post
  • १३ माघ २०८१, आईतवार
  •      Sun Jan 26 2025
Logo

अब भूकम्प र भोकमरी हुनसक्ने वैज्ञानिकहरुको चेतावनी: यस्तो

एजेन्सी- सुर्यको तापक्रम व्यापक घटेको चर्चा चलिरहेका बेला वैज्ञानिकहरूले भने यसले भयावह निम्त्याउने संकेत गरेका छन् । पछिल्लो समय सूर्यको ताप घट्दै गएको छ। यस्तो भए चिसो बढ्ने, भूकम्प र

बालुवाटारमा कोरोना औषधिको चर्चा: अचम्म परे सांसदहरु

काठमाडौं – सत्तारुढ नेकपा सांसद प्रेमप्रसाद तुलाचनले एक धर्मगुरुको हवाला दिँदै नेपालको हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने मह कोरोना भाइरस (कोभिड–१९) को औषधि हुन सक्ने दाबी गरेका छन् ।

विदेशबाट नेपाली ल्याउन तत्काल सम्भव छैन: प्रधानमन्त्री कार्यालय

काठमाडौं- विदेशमा अलपत्र नेपालीलाई उद्दार गर्नेबारे हल्ला चलिरहेका बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भने तत्काल उद्दार सम्भव नभएको संकेत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायण बिडारीले पर्याप्त

नेपालमा कोरोनाको कहालीलाग्दो रुप: लक्षण नै नभएका युवा बेहोस, उपचार नपाएर प्राण त्याग

काठमाडौं- कोरोनाको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। आइतबार बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवाको मृत्यु भएको हो। शनिबार मात्रै सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट मृत्यु भएको थियो।

थपिए ९ जना सङ्क्रमित, संख्या ३०४ पुग्यो

काठमाडौँ- नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३०४ पुगेको हो

मृत्यु हुने भन्दा निको हुनेको संख्या ६ गुणा बढी

काठमाडौं- विश्वका साढे १८ लाख भन्दा धेरै कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म विश्वका १८ लाख ५५ हजार बढी संक्रमित उपचार पछि निको भएर घर

कहालीलाग्दो मरण: अवस्था गम्भीर थियो, अस्पताल कसैले लगेनन, क्वारेन्टाइनमै मृत्यु

भारतबाट फर्केर बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित क्वारेन्टाइनमा बसिरहेका युवकको कोभिड–१९ संक्रमणबाट आइतबार बिहान मृत्यु भएको छ । स्वास्थ्य शनिबार रातिदेखि गम्भीर बनेको र आइतबार बिहान ६ः४० मा उनको मृत्यु भएको

लकडाउनको मोडालिटी बदलौं, जडीबुटी र आयुर्वेद उपचारलाई अगाडी बढाउँ: प्रम ओली

काठमाडौं- मन्त्रिपरिषद्को बैठकले एम्बुलेन्स, ढुवानीका साधनलगायतबाट लुकीछिपी उपत्यका भित्रिने क्रम अझै नरोकिएको निष्कर्ष निकाल्दै त्यसमा थप कडाइ गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले त्यसरी लुकीछिपी भित्रिने व्यक्तिका कारण संक्रमण

६० जना इन्सपेक्टर डिएसपीमा बढुवा (सूचीसहित)

काठमाडौं- नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ । आइतबार साँझ प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने सरकारको तयारी

काठमाडौं – सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ। जहाजबाट ल्याएपछि स्थानीय तहको क्वारेन्टाइन्ससम्म पुर्‍याउने गाडी ब्यवस्था गर्नेलगायतका तयारी अन्तिम चरणमा पुगेको छ। यसको

टिचिङ अस्पतालबाट नै कोरोना सरेको महिलाका श्रीमानको बयान

काठमाडौँ- कोरोनाका कारण मुलुकमा पहिलोपटक एक सुत्केरीको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९ वर्षीया महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको हो । मृतक महिलाका श्रीमानले भने त्रिवि शिक्षण

सेना र प्रहरीमा सल्कियो कोरोना संक्रमण, नौ सुरक्षाकर्मी संक्रमित

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रपङ्तीमा खटिएका सुरक्षाकर्मीमध्ये शनिबारसम्म नौजना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिन थालेपछि चारवटै सुरक्षा निकायले कार्य क्षेत्रमा खटिँदा उच्च