
अमेरिकाले भन्यो: कोरोनाको खोप सफल भयो, बिरामी निको
एजेन्सी- अमेरिकाको मोडेर्ना कम्पनीले एक खोपले मानव शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सङ्घर्ष गर्न प्रशिक्षित गर्न सक्छ भन्ने पहिलो सङ्केत प्राप्त भएको दाबी गरेको छ। सुरक्षा परीक्षणमा भाग लिएका आठ