
देउवा र ओली दुवै प्रधानमन्त्रीका लागि अयोग्य: यस्तो
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा विज्ञप्ति जारी गरी केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैलाई प्रधानमन्त्री पदमा नियुक्त गर्न नमिल्ने निर्णय सार्वजनिक गरेकी छिन् । राष्ट्रपति कार्यालयको विज्ञप्तिमा ‘प्रतिनिधि सभामा