प्रमुख समाचार Archives - Page 219 of 880 - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

सर्वाेच्चकाे आदेश: संसद विघटन गर्दाका सम्पूर्ण सक्कल फाइल

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्न ७ जेठमा प्रधानमन्त्रीले गरेको सिफारिस, राष्ट्रपतिबाट भएको निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको छ । अदालतले यी फाइल ७ दिनभित्र बुझाउन समेत

छलफल गर्न भन्दै प्रधानमन्त्रीसहित शीर्ष नेतालाई सभामुखले बोलाए

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शिर्ष नेताहरूलाई छलफलमा बोलाएका छन् । उनले प्रधानमन्त्री सहित पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका हुन् ।

संसद विघटन मुद्दामाका लागि १५ घण्टा समय तोकियो, ४ जना एमिकस क्युरी माग

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी मुद्दामा दायर रिटमा अब १५ घण्टामात्रै बहस गराउने भएको छ । संवैधानिक इजलासको बुधबारको सुनुवाइपछि जारी आदेशमा यस्तो उल्लेख छ । “इजलासमक्ष बहस छलफल

संसद विघटन: असार ९ मा अर्को पेशी तोकियो, त्यसपछि हुनेछ आदेश

काठमाडौं- संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ। अर्को पेशी असार ९ गते तोक्दै संवैधानिक इजलासले प्रधानमन्त्री ओलीसंग लिखित जवाफ मागेको हो । बुधबार

प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं- संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ।  बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वपरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले

शंकर पोखरेल मुख्यमन्त्री हुन् कि न्यायाधीश ?

काठमाडौं- एमाले केपी शर्मा ओली समुहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतमा बहस भैरहेका बेला प्रधानन्यायाधीश, न्यायाधिश तथा बहस गरिरहेका वरिष्ठ अधिवक्ताहरूलाई कानुन सिकाएका छन् । उनले

अब कागजात झिकाउने र एमिकस क्युरी बोलाउने प्रक्रियामा अदालत

काठमाडौं- प्रतिनिधिसभा विघटनको रिटमा संवैधानिक इजलासमा अहिले सुनुवाई भैरहेको छ । दुई वरिष्ठ अधिवक्ताहरूले अहस गरेपछि न्यायधिशहरूले आन्तरिक छलफल गरेका छन् । संवैधानिक इजालस गठन प्रक्रिया र विवाद सकेर अगाडी

सर्वोच्चमा बहस: ओली बाहेक अरूलाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्रमा राष्ट्रपति लागेको आरोप

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बुधबारको इजलासमा दुई वरिष्ठ अधिवक्ताको बहस सुनेपछि न्यायाधीश छलफलमा जुटेका छन् । यसअघि निवेदक शेरबहादुर देउवाको तर्फबाट वरिष्ठ अधिवक्ता महादेव यादव र शम्भु थापाले बहस गरेका

बहस रोकेर न्यायाधीशहरूले किन गर्दैछन् आन्तरिक छलफल ? देलान त अन्तरिम आदेश ?

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार सुनुवाई भैरहेको छ । दुई वरिष्ठ अधिवक्ताले बहस सकेपछि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,

शम्भु थापाको कडा बहस: उपधारा ५ मा राष्ट्रपतिलाई त्यो अधिकार कहाँ छ ?

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार सुनुवाई भैरहेको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्दै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएको जिकिर गरेका छन् । थापाले

सर्वोच्च बहस: अधिवक्ता शम्भु थापाले मागे अन्तरिम आदेश

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार सुनुवाई भैरहेको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्दै अन्तरिम आदेशको माग गरेका छन् । उनले विश्वासको मत लिन

इजलासमा बहस: राष्ट्रपति भण्डारीको कदममाथि उठ्यो प्रश्न

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार सुनुवाई भैरहेको छ । वरिष्ठ अधिवक्ता महादेव यादवले बहस सुरू गरेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि प्रश्न उठाएका छन्