महेश बस्नेत भन्छन्: सर्वोच्च अदालत प्रचण्डको सेटिङमा चल्यो
काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सेटिङमा चलेको आरोप लगाएका छन् । बस्नेतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाउँदै यस्तो