
सभापतिमा नउठ्ने रामचन्द्र पौडेलको संकेत
काठमाडौं- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न महाधिवेशनमा सभापतिमा नउठ्ने संकेत गरेका छन् । उनले पार्टीको नेतृत्वबाट देउवा हट्नैपर्ने समेत बताए । पौडेलले नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताए