प्रमुख समाचार Archives - Page 171 of 880 - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

सत्ता बाहिर र भित्रको फरक: आफैले बनाएको कार्यविधि

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पालामा बनाएको कानुन मिचेर आफ्नै निर्णयको धज्जी उडाएका छन् । आफ्नै कार्यकालमा मन्त्रिपरिषद्को बैठकबाट बनाएको कार्यविधि मिचेर ओलीले थप सुरक्षाकर्मी लिएका छन् । आफ्नो

कानुन मिच्दै देउवा सरकार: झलनाथलाई २४ लाख पेस्की

काठमाडौं- शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सुशासनको आशा गरेका नागरिकमा निरन्तर निराशा छाउन थालेको छ । देउवा प्रधानमन्त्री लगत्तै गरिएका पछिल्ला केहि निर्णय नै विवादित बनेका छन् । सरकारले सुरक्षा कार्यविधि

ऊर्जामन्त्री पम्फा भुसालको यस्तो निर्देशन

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अनुसन्धानबाट प्राप्त नतिजालाई परिणाममुखी हुने गरी व्यावहारिक रुप दिन निर्देशन दिएकी छन्। जलस्रोत अनुसन्धान तथा विकास केन्द्रबारे बिहीबार जानकारी लिँदै उनले मन्त्रालयसँग

जसपा विवादमा आजै आदेश दिने निर्वाचन आयोगको तयारी

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद समाधान गर्न गठित निर्वाचन आयोगको इजलास आज बस्दै छ। आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ। यसअघि आइतबार बहस गर्दै आयोगले जसपाको

ओली तीन दिन सिंहदरबार जाँदा ४ करोडको खाजा, वकिललाई ५० लाख

काठमाडौं- सुशासन र पारदर्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी शर्मा ओली ? ०७० सालमा सुशील कोइरालाले

उपेन्द्र यादवलाई सात मन्त्रालय

काठमाडौं- जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारसँग सात मन्त्रालय मागेको छ। यादव पक्षका नेता मृगेन्द्रसिंह यादवले सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने आफूहरूको लाइन भएको स्पष्ट पारे। यद्यपि यसबारे पार्टीको

ठाकुर पक्ष पनि सरकारमा जान तयार

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष पनि सरकारमा जान तयार देखिएको छ। मन्त्रालय बाँडफाँटको विषयमा सत्तारूढ गठबन्धनसँग छलफल हुन भने बाँकी रहेको ठाकुर पक्षका नेताहरूले बताएका छन्।

महेश बस्नेतले भने: किसान श्रेष्ठसँग सति जान सक्दिन

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य तथा केपी ओली समुहका नेता महेश बस्नेतले किसान श्रेष्ठसँग सति नजाने बताएका छन् । ओलीको साथ् छाडेर नेपाल समूहमा लागेने तयारी गरेको चर्चा भैरहेका बेला

ओलीले नेपाललाई अध्यक्ष बनाउने भनेपछि शंकर पोखरेल तनावमा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन पनि तयार रहेको खबर सार्वजनिक भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले ओली समूहका

एमाले केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ। साउन ४ गतेदेखि जारी बैठक दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमै बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। आजको

विमिलेन्द्र निधिसँग बिच्किए अमरेशकुमार

काठमाडौं- नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह पार्टीका उपसभापति विमिलेन्द्र निधिसंग बिच्किएका छन् । उनले निधिप्रति असन्तुष्टि राख्दै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। पार्टीको क्रियाशील सदस्यामाथि भएको छानबिनप्रति आक्रोश व्यक्त

ओलीलाई अध्यक्षबाट हटाउने तयारी गर्दै माधव नेपाल समूह

काठमाडौं- नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समुहको बैठकमा ओलीलाई अध्यक्षबाट हटाउनुपर्ने आवाज चर्किएको छ । काठमाडौंमा मंगलबार बसेको बैठकमा सहभागी केन्द्रीय सदस्य तथा सांसदहरूको बैठकमा यस्तो आवाज उठेको हो।