
ओलीको ब्रिफिङ: चोलेन्द्रको भिनाजुलाई मन्त्री नबनाउँदा यो हालत
काठमाडौं- प्रधानमन्त्रीबाट बहिर्गमनमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरामाथि विभिन्न आरोप लगाएका छन् । जनआस्था साप्ताहिकले प्रकाशित गरेको खबर अनुसार जबराले प्रधानमन्त्री ओली समक्ष जबराका भेनाजु तथा