
रवीन्द्र मिश्रले भने: म गणतन्त्रवादी होइन
काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले उनले आफू गणतन्त्रवादी नरहेको बताएका छन् । उनले आफू राजतन्त्रवादी र गणतन्त्रवादी नभएर प्रगतिवादी भएको बताएका छ । संघीयता खारेज गरी धर्मनिरपेक्षताबारे जनमत