
सांसद बन्धक बनाएको भन्दै मुख्यमन्त्री पोखरेलको राजीनामा माग
काठमाडौं–नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले लुम्बिनीको मुख्यमन्त्री कार्यालयलाई सांसद थुन्ने थलो बनाइएको भन्दै आपत्ति जनाएका छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकको विशेष समयमा पन्थले मुख्यमन्त्री कार्यालयलाई सांसद थुन्ने थलो बनाइएको भन्दै