
भूमि आयोग ब्युँताउन माग गर्दै सर्वोच्च पुगे देवी
काठमाडौं– भूमिसम्बन्धी समस्या समाधान आयोग ब्युँताउन आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवाली सर्वोच्च अदालत पुगेका छन् । आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सरकारले विघटन गरेको