
पूर्व माओवादी लडाकुको पिडा : अमेरिका पुग्ने लोभमा
काठमाडौं- मानव बेचविखन तथा अनुसन्धान ब्युरो बबरमहल पुग्दा ८/१० जना युवा हातमा कागजात लिएर बसिरहेका थिए। पीडितहरु तस्करीमा संलग्नको हुलिया बताउँदै थिए। हातमा सरकारी कागजात, तस्करहरुलाई बुझाएको बैँक भौचर, मोबाइलमा