
एकपछि अर्को विवादमा फस्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल
काठमाडौं- स्वास्थ्यमन्त्री भानुभक्त ढकाल एक पछि अर्को विवादमा फसेका छन् । कोरोना सङ्क्रमण बढ्दै गैरहेका बेला पत्रकारले प्रश्न गर्न खोज्दा घरमा पाहुना आएको भन्दै तर्किएका स्वास्थ्यमन्त्री ढकाल निकै विवादित बनेका