
काठमाडौंमा बिहानै ६ सय १७ जना पक्राउ
काठमाडौं- उपत्यकामा लकडाउन उल्लंघन गर्ने ६ सय १७ जना पक्राउ परेका छन् । लकडाउन उल्लंघन गरेको भन्दै आइतबार बिहानै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी कार्यालयका अनुसार आइतबार बिहान
काठमाडौं- उपत्यकामा लकडाउन उल्लंघन गर्ने ६ सय १७ जना पक्राउ परेका छन् । लकडाउन उल्लंघन गरेको भन्दै आइतबार बिहानै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी कार्यालयका अनुसार आइतबार बिहान
काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको बचाउ गरेका छन् । मन्त्री भट्टराईले उपकरण तथा औषधि आपूर्ति र वितरणमा स्वास्थ्यमन्त्रीको अगुवाईमा सरकारी तथा निजी क्षेत्रका
एजेन्सी– कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भएर निको भएका मानिसमा फेरि चाँडै नै सङ्क्रमण हुने गरेको पाइएको छ । जापानका एक पुरुष कोरोना सङ्क्रमणबाट पूरै निको भएर सामान्य जीवनमा
काठमाडौं – पछिल्लो समय युरोपेली मुलुक र अमेरिका कोरोनाको चपेटामा छन्। चाइनाबाट सुरु भएको कोरोना संक्रमण अहिले युरोपका सबै देशमा फैलिन थालेको छ। युरोपेली देशले केरोना नियन्त्रणका लागि दुई जनाभन्दा
धनगढी- धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवाले उचित उपचार नपाएको गुनासो गरेका छन् । भर्ना भएदेखि चार दिनसम्म चेकजाँच त परको कुरा कोठामा स्वास्थ्यकर्मी समेत नछिरेको बताए । ‘चार दिनसम्म
काठमाडौं – सरकारले लकडाउनको समयावधी बढाउने तयारी गरेको छ । एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाएर २१ दिन पुर्याउन लागिएको हो । सरकारले अहिलेकै अवस्थामा लकडाउन खोल्ने अवस्था नरहेकाले
काठमाडौँ– टेकु अस्पतालमा उपचाररत १९ वर्षीया युवतीको डिस्चार्ज भएको भनि फैलिएको हल्ला सत्य नभएको अस्पतालले जनाएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको
काठमाडौं– कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी पंक्तिलाई कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले गरेका निर्णयको पक्षमा जनतालाई सचेत गराउन र सघाउन निर्देशन दिएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल
काठमाडौं- कोरोना संक्रमितको उपचारमा जनशक्ति अभाव भएको भन्दै सरकारले डाक्टर, नर्ससहित २५६ स्वास्थ्यकर्मी करारमा भर्ना गर्न विज्ञापन गरेको छ । तर, अपेक्षाअनुसार आवेदन नपरेको भन्दै चिन्ता जनाइरहेको छ । दुर्भाग्य, हाजिर मात्रै
काठमाडौँ- सरकारले चैत ११ गतेदेखि १८ गते बिहानसम्मको लागि गरेको लकडाउनको घोषणा थप लम्ब्याउने तयारी गरेको छ । एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाउने गरी सरकारले आवश्यक तयारी थालेको
काठमाडौ– सरकारले देशभर हरेका नेपालीहरूलाई आफ्नो जिल्लामा पुराउने भएको छ । देशका विभिन्न स्थानमा सन्चालित निर्माण कार्य स्थगित भएपछि अलपत्र परेका नेपालीहरुलाई उनिहरुको जिल्ला पुर्याइने भएको हो। स्थानीय प्रशासन र